पचालझरना गाउँ पालिकामा उत्कृष्ट १० जना कर्मचारीलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले यस वर्ष उत्कृष्ट काम गरेकोमा सम्मान गरेको हो । सम्मानित हुनेमा सरस्वती माबी सिकुका शिक्षक मुनिचन्द्र उपाध्याय, इन्जिनियर बिप्लब भट्ट,लेखापाल नवीन पाण्डे,सहयोगि पंखराज सेजुवाल लगाएत १० जना रहेका छ्न । पचालझरना गाउँ पालिकाले दुई वर्ष अघि उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको थियो ।                      कामम निपुर्ण बनाउन र आगामी दिनमा जिम्मेवारी पूरा गरि कार्यसम्पादनमा उच्च सफलता हासिल गर्न सम्मान गरिएको गाउँ पालिका अध्यक्ष सेजुवालले बताउनु भएको छ । यस कार्यलाइ निरन्तरता दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित