कालीकोट। कर्नालिका भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहिले कर्नालीमा आगामी वर्ष झोले सहकारीलाई बिस्थापित गर्ने बताउनु भएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतले आयोजना गरेको कर्नालिमा सहकारीको भुमिका बिषयक भर्चुअल बैठकलाइ सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको छ ।
कालीकोटको खाडाचक्रमा रहनु भएका मन्त्री शाहीले आगामी वर्षको बजेटमा कर्नाली प्रदेशमा सहकारी मैत्री ल्याएको दाबी गर्नु भएको छ ।
उहाँले अनुरोध गर्दै सबैले सहकारी मैत्री बजेट ल्याएकोमा धन्यवाद दिएको बताउदै हौसला थप्ने काम गर्न अनुरोध गर्नु भएको छ ।
Discussion about this post