महावैमा लोक देउडा पारखि महेन्द्र शाही रास्कोटी सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । महाबै गाउँ पालिका वडा न २ ले देउडा कलाकार महेन्द्र शाही रास्कोटिलाइ सम्मान गरेको छ । महाबै गाउँ पालिकाको २ नम्बर वडा कार्यालयले सम्मान गरेको हो ।

वडा सभामा  वडाअध्यक्ष गौकला सिंहको उपस्थितिमा सम्मान गरिएको बताइएको छ ।

सम्मान गरेकोमा कलाकार महेन्द्र शाही रास्कोटिले वडा कार्यलयलाइ धन्यवाद दिएका छ्न ।

शाहिले महाबै का विभिन्न गितमा स्वर दिएका छन । उनले नबनेइ कुखुरी चल्ला,पहिरो का घटनाका पिडितको सम्झनामा गित गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित