कालीकोट । जिल्ला स्वास्थ्य कार्यलय कालीकोटले लागू औषध सम्बन्धि अन्तरक्रिया गरेको छ । अन्तर्राष्ट्रिय लागू औषध दिवसको पुर्ब सन्ध्यामा जिल्लाका सरोकारवाला बिच अन्तरक्रिया गरेको हो । कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी प्रमुख लगाएतको उपस्थितिमा अन्तरक्रिया गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटक निमित्त ब्याबस्थापक कटक महतले बताउनु भएको छ ।शनिबार लागू औसध सम्बन्धि दिवस मनाउने कार्यक्रम रहेको महतले बताउनु भएको छ ।
Discussion about this post