कालीकोटमा लागु औषध दुर्व्यसन विरुद्धको अन्तराष्टिय दिवस मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट । लागु औषध दुर्व्यसन तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्‍ट्रिय दिवस एक कार्यक्रमका विच शुरु भएको छ । जिल्ला प्रहरी र प्रशासन कार्यालय कालीकोटको सयुक्त आयोजनामा गरिएको हो ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको अध्यक्षता तथा खाडाँचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्तममा नेपाली सेनाका सेनानी,प्रहरीनाय उपरिक्षक चक्र बहादुर शाह, शसस्त्र पहरी वलका प्रहरी नायव उपरिक्षक राम बहादुर पाली बोगटी,राष्‍ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत गणेश प्रसाद आचार्य, जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटक महत लगाएतका स्वास्थ्यकर्मी, प्रहरी कर्मचारीहरुका साथै स्थानियको सहभागितामा कार्यक्रम भएको छ ।

उक्त कार्यक्रममा कालीकोटमा लागु औषध र त्यसले युवाहरुमा पारेको प्रभावका बारेमा छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित