सयुक्त विद्यार्थी संगठनको आन्दोलनमा प्रहरी हस्तक्षेप

7
SHARES
15
VIEWS

कालीकोट । केपि ओलिको कदम बिरुद्ध कालीकोटमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला सदरमुकाम मान्म बजारमा गरिएको रास्ट्रपति र प्रधानमन्त्रीको पुत्लादहनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो  । उक्त समयमा अनेरास्ववियु (क्रा) का केन्द्रीय सदस्य भीम आचार्य लगाएतका नेता माथी हस्तक्षेप गरेको बताइएको छ । प्रहरीको हस्तक्षेप पछि विद्यार्थीले नारा जुलुस गरेका छ्न ।आन्दोलनमा नेबिसंंघ,अनेरास्ववियु र अनेरास्ववियु (क्रा)को सहभागिता रहेको अनेरास्ववियु(क्रा)का जिल्ला संयोजक मनसिङ्ह शाहीले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित