विप्लव नेकपा द्धारा कुमालगाउँ स्वस्थ्य केन्द्रलाई अक्सिजन सिलिण्डर हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेतृत्वको नेकपाले कुमालगाउँ प्राथमिक स्वस्थ्य केन्द्रलाई ६ वटा सिलिण्डर सहयोग गरेको छ ।

विप्लव नेकपाका कालीकोट जिल्ला इन्चार्ज कर्ण बहादुर भण्डारीको नेतृत्वमा गएको टोलिले कुमालगाउँ प्राथमिक स्वस्थ्य केन्द्र प्रमुखको रोहबरमा हस्तान्तरण गरेको बताइएको छ । विप्लव नेकपा कालीकोटको टोलिले उक्त स्वस्थ्य सामाग्रि हस्तान्तरण गरेको बताइएको छ ।

यस अघि विप्लव नेकपाले माल्कोटमा स्वस्थ्य शिविर गरेको थियो भने रास्कोट अस्पताललाई स्वस्थ्य सामाग्रि दिने सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित