अखिल क्रान्तिकारी कालीकोटको प्रशिक्षण सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी कालीकोटलको बैठक मान्ममा सम्पन्न भएको छ ।

नेकपा(माओवादी केन्द्र) कालीकोटका अध्यक्ष धनजित शाहीको उपस्थितिमा प्रशिक्षण सम्पन्न भएको हो । उक्त प्रशिक्षणमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य विम बहादुर बम, भिम प्रसाद आचार्य लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ ।

विद्यार्थिले प्रतिगमन विरुद्धमा पांच विद्यार्थि संगठनले आयोजना गरेको संघर्षका कार्यक्रमलाई सफल पार्नेे बताइएको छ ।            अबेर साझ बजारमा मसाल बाल्दै लठ्ठी जुलुस गर्दै नारा जुलुस समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित