कृषि मन्त्रि शाही द्धारा सेरी पान्तडी सडक सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्रको सेरी देखि महावैको पान्तडी सम्मको सडकको भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि कुर्मराज शाहीले सिलान्यास गर्नु भएको छ । लामो समय देखि निर्माणधिन रहेको उक्त सडक प्रदेश सरकारको लगानिबाट सिलान्यास गरिएको छ ।

उक्त सिलान्इास कार्यक्रममा शुभकालिकाका अध्यक्ष खडानन्द चौलागाई, उपाध्यक्ष पम्फा शाही लगाएतको उपस्थिति रहेको बताइएको छ । २०५० सालमा शुरु भएको उक्त सडक सेरी भएर सदरमुकाम हुंदै दाहाँको पिलि हुंदै अघि बढेको थियो ।

तत्कालिन समयमा बनेको सडकको काम विचैमा रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित