पलातामा चुनावमा चाहिने सार्कि : बिकासमा किन चाहिएन ?

7
SHARES
15
VIEWS

कालिकाेट ।देशमा दलित भएकै कारण डुख अपहेलना पिडासहनु नियति नै भैसक्यो । लोकतान्त्रिक गणतन्त्रको सस्थागत बिकाश भएको बेला गाउमा आएको सिङ्ह दरबारले पलाताको त्यो वस्तिलाइ भने कुनै कुरामा छोएन । बरु त्यही ठाउको बलले सत्ताधारीहरुको हालोमुहालि बढ्दै गयो । त्यस्को  एक उदाहरण हो पलातालो चुल्त्धारा शार्की  बस्ती ?जिल्ला पलाँता गाउपालिका वडा न २ मा पर्ने चुल्धारा बस्तिमा नत वडा बाट बिकास भएको छ ? न त गाउपालिका बाट कुनै बिकास भएकाे देखिन्छ तर निर्वाचन जब जब नजिक आउछ तब सबै भन्दा पहिले तिनै सार्कीहरुकाे बस्तिमा गएर भाेट माग्ने चलन देखिन्छ खाने पानी काे धारा हिडने बाटाे र त्यहाकाे जन्ताले पुजा गर्ने मन्दिरकाे याेजना बारे माग्न जादा वडाले पनि दिएन गाउपालिकाले समेत नदिएकाे स्थानीयकाे भनाइ छ । कुनै याेजना देखि लिएर अनेकौ सेवा सुबिधा बाट बञ्चित भएकाे हाम्राे बस्तिमा भने नेताहरु लाई भाेटकाे चिन्ता छ । जन्तालाइ  सम्म त्याे बस्तिमा जिराे बिकास नभएकाे पाइन्छ ।  दलित भनेर २१ शताब्दिमा पनि स्थानिय निर्वाचन भए देखि बिकासकाे नाममा केही नभएपनि जिताउनकाे लागि बिना खाना पानी नाङ्गै भाेकै लाग्नेहरुको कम छैन । जसरि पनि आफ्नाे पार्टि लाई बिजय गराइयाे तर त्याे पाेजिसनमा पुर्‍याइ सके पछि अहिले तिनै सार्कीहरुकाे बस्तिमा नत बिकास छ नत कुनै सेवा सुबिधा भएकाे देखिन्छ । त्यहा भने बर्खायमकाे पानीले गर्दा कसैका घर भत्किएका छन भने कसै लाई बस्नकाे लागि ठाउँ छैन यदि सार्की बस्तिका जन्ताहरु क्यारमबोर्डका स्टाइगर मात्र  दुखको कुरा हो ।पलाँता बाट निकासा गरियाेस नत्र भने दलित भएकै कारण् चुनाव मा चाहिने सार्कि बिकासमा किन चाहिनन ?? बिकाश निर्माणका त केवल ब्यक्तिको पोल्टो अनि कोट को खल्तिमा हुन थालेको छ।दलित अगुवा भएर दलितको बिकाश गर्नु त परै जाओस । दलित माथी सभ्रान्त वर्गको गिद्दे नजर  कहिले सम्म ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित