कालीकोट । नेकपा(माओवादी केन्द्र) कालीकोटको तेस्रो जिल्ला भेला शुरु भएको छ । कालीकोट जिल्लाको सदरमुकाम मान्ममा भएको तेस्रो जिल्ला भेलामा नौ वटै स्थानिय तहबाट महिलाहरुको प्रतिनिधित्व भएको भेलामा अनेमसं(क्रान्तिकारी)का केन्द्रिय सचिव ललिता रेग्मिले उद्घाटन गरेकी छन ।
महिलाहरुको सहभागिता रहेको भेलामा कालीकोटे महिलाले जनयुद्धमा खेलेको भुमिका देखि पछिल्लो समयमा आएका समस्याको उठान गर्दै लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न महिलाहरुको काँधमा ठुलो जिम्मेवारी आएको वक्ताहरुले चर्चा गरेकी छन ।
भेलाले नयाँ नेतृत्व चयन गर्ने आयोजक समितिका संयोजक कल्पना मल्लले जानकारी दिएकी छन ।




















Discussion about this post