वर्षा नभएपछि ७९ प्रतिशत जमिनमा मात्र रोपाइँ

काठमाडौं ।पछिल्लाे समय पानि नपरेपछि देशभर ७९ प्रतिशत मात्र धन रोपाइँ  भएकाे छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षकाे तुलनामा यस वर्ष  ९२ .६० प्रतिशत  अर्थात ११ प्रतिशत धान राेपाइमा कमि अाएकाे जनाएको छ ।

जसमा सबै भन्दा बढि सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भू–भागमा धान रोपाइँ सकिएको छ भने सबै भन्दा कम गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएकाे छ । त्यसै गरी कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत बागमती प्रदेशमा ८७.१९ प्रतिशत र  लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भू–भागमा रोपाइँ भएको छ भने कर्नालि प्रदेशमा ९१.३८ प्रतिशत सकिएकाे जनाएको छ ।

९२ प्रतिशत जमिनमा रोपाइँ भएको थियो । यस वर्ष मधेश प्रदेशलगायतका क्षेत्रमा पानी नपरेपछि रोपाइँ हुन नसकेकाे जनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6