गाउँ गाउँमा रक्तिम साँस्कृतिक परिवार कार्यक्रम गर्दै अभियान सँन्चालन गर्ने

 कालिकोट । प्रगतिशिल तथा जनवादी  साँस्कृतिक लाई आत्मसाथ गराै । कर्ण्ााली  साँस्कृतिक अभियानलाई  सफल िम साँस्कृतिक  परिवारले  आफ्नो  प्रस्तुति  देखाउदै कार्यक्रम  सम्पन्न  गरिएको बताएको   छ ।   पार्टीको   केन्द्रीय  कार्यक्रम  अनुसार साँस्कृतिक  कार्यक्रम  भएको  राष्ट्रिय  जनमाेर्चाका केन्द्रीय  सदस्य  कमल बिक्रम शाहीले  बताउनु भएको  छ।  अभियान  सँन्चालनकाे १० अाै दिन राष्काेट नगरपालिका  ९ काे बालुखेतमा गरिएको  कार्यक्रममा  बाेल्दै राष्ट्रिय  जनमाेर्चा नेपाल  कर्ण्ााली  प्रदेश अध्यक्ष  पूर्ण  बहादुर  शाहीले  गणतन्त्र  र सँघियताले देशमा सुशासन   नसकेको  सँघ, प्रदेश  र स्थानीय  तह भष्टचारकाे अखडा भएको   भन्दै काम कम गर्ने  कुरा ठुला गर्ने  राजनीतिक  दलहरु बाट जनता   आर्जित  भैसकेकाले यसकाे अाैचित्य पृष्टिगर्न  साँस्कृतिक  अभियान  जनताका बिचमा  आवश्यक  रहेको  बताउनु भएको  छ ।   कार्यक्रम  सँन्चालन रक्तिम अध्यक्ष  गिरी प्रसाद बुढाले गर्नु भएको   अजय गिरीले  जानकारी  दिनुभएको  बताईएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6