हिमचुलि कृषि सहकारी सेवा कार्यालय पचालझरनाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

हिमचुलि कृषि सहकारी सेवा कार्यालय पचालझरनाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

कालिकाेट । हिमचुली कृषि  सँस्था लिमिटेड  ले जिविकाेपार्जन सुधार कार्यक्रम अन्तर्गत  सार्वजनिक  सुनुवाइ  कार्यक्रम  सम्पन्न  भएको  बताईएकाे छ ।  कार्यक्रममा   पचालझरना गाउँपालिका वडा नँ ९ का वडा  अध्यक्ष ललिजङ बहादुर शाहीको  अध्यक्ष्ातामा  भएको  कार्यक्रममा  पचालझरना गाउँ पालिका अध्यक्ष  देवराज शाहीकाे प्रमुख आथित्यता  र हिमचुली कृषि  सहकारी सँस्थाकाे अध्यक्ष  सराेज बाेगटीकाे बिशेष  आथित्यता र हिमचुली कृषि  सहकारी  सँस्था लिमिटेड कालिकोट का मुख्य  ब्यबस्थापक  जगेन्द्र  आचार्य  , पशु सेवा  शाखा प्रमुख बिरेन्द्र बहादुर  बम  कार्यक्रममा जिबिकाेपार्जन ब्यबसायिक बार्खा पालनका कृषक  २५ जना  सहभागी   लाई जनही  ४ वटाका दरले बितरण गरिएको बताईएकाे छ ।  आर्थिक  बर्ष २०८२/०८३ काे बजेट बिनियाेजन भएको  कार्यक्रममा पचालझरना गाउँपालिका   वडा नँ ९ मा आर्यआर्जनका लागि   बाख्रा  पालन  गर्ने  कृषकलाई  बितरण गरिएको  हिमचुलि कृषि  सहकारी  सँस्था लि .पचालझरना सेवा केन्द्र  ब्यबस्थापक  पुष्प  प्रसाद उपाध्ययले जानकारी दिनुभएको  बताईएकाे छ ।  कार्यक्रममा  प्रमुख अतिथि  अध्यक्ष  शाहीले   हरेक  मानिसको  जीवन स्तर उकास्न  सानाे सानाे पुजीबाट  कडा मेहनत  र परिश्रमले धनी भएको  बताउदै  सरकारले  गरेका हरेक  काममा सहकारीको  महत्त्वपूर्ण  भुमिका रहेको  बताउनु भएको  छ । यस  अघि  पनि कृषकहरुलाई विभिन्न समूह बनाईआधुनिक  सुधारिकाे खाेर निर्माण  गरि  बाख्रा  बितरण गरिएको  थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित