कर्नालिका मुख्यमन्त्रि शाही द्धारा घरमै बसेर तिज मनाउन आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले तिज पर्वको शुभकामना दिदै आफ्नौ मौलिक संस्कृतिको संरक्षण गर्दृै तिज मनाउन अनुरोध गर्नु भएको छ ।

तिजलाई कोभिड १९ महामारीले पारेको असर र पार्ने सक्ने असरलाई मध्यनजर गर्दै घरमा बसेर तिज मनाउन अनुरोध गर्नु भएको छ ।

तिजका अवसरमा शुभकामना दिदै मुख्यमन्त्रि शाहीले तिजलाई परम्परागत अन्धविश्वास नभई महिलाको स्वतन्त्रता र दिदी वहिनिको भेटघाटका साथै सुखदुख साट्ने पारिवारि मिलन र सामाजिक सद्भावका रुपमा लिन अनुरोध गर्नु भएको छ ।
मुख्यमन्त्रि शाहीले हरितालिका तिज पर्व २०७८ले हामी सबैलाई एकता बद्ध,आफ्ना हक अधिकार प्रति सचेत एवंम कर्तव्यप्रति जागरुक बनाउन प्रेरणा प्रदान गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित