नेकपा(एमाले)कालीकोटले छान्यो १५ जना महाधिवेशन प्रतिनिधि

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले)को आसन्न १० औं महाधिवेशनका लागि कालीकोटले १५ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । नेकपा (एमाले)कालीकोटका पुष्पराज गिरीको नेतृत्वमा गठित निर्वाचन मण्डलले  महिला दलित तथा खुला र समाबेशी गरेर १५ जना प्रतिनिधि छनोट गरेको नेकपा( एमाले)कालीकोटले जनाएको छ। प्रतिनिधिहरुमा जिल्ला अध्यक्ष नगेन्द्र शाही,उपाध्यक्ष रमेश कुमार शाही,युबा नेता वकिल बम,महिला नेतृ दक्षिणा शाही,पार्बती सिंह लगाएतका नेतालाइ छनोट गरेको बताइएको छ । महाधिवेशन प्रतिनिधि सर्बसम्मत चयन गरिएको निर्वाचन मण्डलले जनाएको छ। नेकपा(एमाले)को १० औं रास्ट्रीय महाधिवेशन आगामी मंशिर १० देखि १२ गते चितवनमा हुने बताइएको छ ।पार्टी बिभाजन पछिको १० औं महाधिवेशनमा नेकपा( एस)बाहेकका दलहरुलाइ निम्तो गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित