पचालझरना र रास्कोटमा माओवादी केन्द्रिय सदस्य शाही द्धारा शहिद परिवारलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा कर्नालि प्रदेशका सह इन्चार्ज महेन्द्र बहादुर शाहीको उपस्थितिमा शहिद सप्ताहको अवसरमा कालीकोट जिल्लाको पलांता गाउँ पचालझरना पालिका रहेको शहिद पार्क पचालझरनमा शहिद परिवारलाई सम्मान पत्र प्रदान गरिएको छ ।

रास्कोट नगरपालिका र सान्नित्रिवे्णि गाउँ पालिकाको शान्तिघाटमा सम्मान गरिएको छ ।
कालीकोटमा जनयुद्धका शहिदहरुमा सान्नित्रिवेणि गाउँ पालिकामा ३८,रास्कोट नगरपालिकाका ५०,पचालझरना गाउँ पालिकामा ४६ जना र पलांताका १५ जना शहिदका घरपरिवारलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको हो ।

उक्त सम्मान कार्यक्रममा नेकपा(माओवादी केन्द्र)को केन्द्रिय सदस्य विष्णु बहादुर विक(विकल्प),यशोदा न्यौपाने,केन्द्रिय लेखा आयोग सदस्य तथा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल,कर्नालि प्रदेश कमिटि सदस्य तथा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने लगाएतका नेताहरु उपस्थिति रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस

कालीकोटमा जनयुद्धका शहिद कुन ठाउँमा कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित