पुर्ब मुख्यमन्त्री शाही माओवादी जिताउन पचालझरनाका गाउँ गाउँमा

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशका पुर्बमुख्यमन्त्री महेन्द्र बहादुर शाही माओवादी केन्द्रका उम्मेदवार जिताउन पचालझरनाका गाउँ गाउँमा अभियान शुरु गरेका छ्न ।आज पचालझरना गाउँ पालिकाको वडा नम्बर ७,८ र ९ को मयमा चुनाबी कार्यक्रमलाई सम्बोधन गरेका छ्न । पचालझरना गाउँ पालिकामा माओवादी केन्द्रको जित हुनेमा मतदातालाइ बिश्वस्त हुन आग्रह गरेका छ्न ।देश बद्ल्ने माओवादी नेतृत्व पनि माओवादी केन्द्रको हुने दाबि गर्दै यस अघि माओवादीले गरेको कामको पुर्णता दिन माओवादी केन्द्रले जितेपछी मात्र संभावना भएको बताएका छ्न । चुनावी अभियान पचालझरनाको खएरकोट,सिकुमा आइतबार मतदाताको घरमा मुख्यमन्त्री शाहिले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित