कालीकोटमा माओवादी केन्द्रको अग्रता,जिल्ला भर १७ वटा वडामा विजयि

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले जिल्ला भर १७ वटा वडामा विजयि हासिल गरेको छ ।
जस अन्तरगत महाबै गाउँ पालिकामा वडा न.१,शुभकालिका वडा न. २,तिलागुफा नगरपालिका वडा न.६,८,१०,११,खांडाचक्र नगरपालिका वडा न.१,४,५मा विजयि हांसिल गरेको छ भने नरहरिनाथ गाउँ पालिका वडा न.१,पंलाता वडा न.१,२,३,४ ,६ मा विजयि हांसिल गरेको बताइएको छ । सान्नित्रिवेणि गाउँ पालिका वडा न.२मा गरेर  १७ वटा वडामा जित हांसिल गरेर अग्र स्थानमा रहेको छ ।

त्यसै गरेर एमालेले ४ वटा वडामा जित हात पारेको छ भने नेपालि कांग्रेस ६ वटा वडामा जित हांसिल गरेको छ ।त्यसै गरी दुई स्थानमा नेमकिपाले वडा अध्यक्षमा जित हांसिल गरेको बताइएको छ ।
गाउँ पालिकाको हकमा पलांता,शुभकालिका,तिलागुफा नगरपालिकामा अग्रता रहेको छ भने नरहरिनाथ गाउँ पालिकामा नेपालि कांग्रेसको अग्रस्थान रहेको छ भने खांडाचक्र नगरपालिकामा एमाले अगाडी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित