कुकुरले सुँघेर काेराेना भाइरस पत्ता लगाउन सक्ने

7
SHARES
15
VIEWS

लण्डन । वैज्ञानिकहरुले कुकुरले सुँघेर काेराेना भाइरस पत्ता लगाउन सक्ने दाबी गरेका छन्। वैज्ञानिकहरुले जर्मनीमा कुकुरले सुँघेर कोरोना पत्ता लगाएको दाबी गरेका हुन्।

युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा एक हप्ताको तालिमपछि कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाएको बिबिसी हिन्दीले उल्लेख गरेकाे छ। शाेधकर्ताहरुले भनेका छन्, सुँघेर काेराेना पत्ता लगाउन कुकुरहरुलाई सिकाउन उनीहरु सफल भएका छन्। तालिमपछि आठ वटा कुकुरलाई संक्रमति र गैर संक्रमितको नमूना सुँघ्न लगाउँदा ९४ प्रतिशत नतिजा सहि आएको थियो।

शाेधकर्ताहरुका अनुसार यस्ता कुकुरको प्रयोग विमानस्थल र खेलमैदानजस्ता सार्वजनिक स्थानमा कोरोना संक्रमणको पहिचानका लागि गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित