कालीकोटका शैक्षिक गुरु बिष्टको निधन

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको शैक्षिक अभियानमा महत्वपूर्ण योगदान दिएका नरहरिनाथ  गाउँ पालिका ८ लालु निबासी शिक्षा प्रेमी कालिबहान बिष्टको निधन भएको छ । मधुमेहका बिरामी बिष्टको शुक्रबार बिहान निधन भएको बताइएको छ ।

शैक्षिक क्षेत्रमा लामो समय काम गरेर कोटबाडा स्थित नन्दादेवि मावि कोटवाडाका पूर्व प्रध्यानाध्यापक समेत रहेका विष्ट  मधुमेह र प्यारा लाइसेेसका विरामी समेत रहेका थिए ।

कालिकोटको शैक्षिक अभियानमा ठुलो योगदान पुुगाए बापत राष्ट्रिय शैक्षिक पुरस्कारवाट सम्मानित भएका थिए । स्वर्गगिय बिष्ट   तत्कालीन जिल्ला बिकास समिति कालीकोटका पदपुर्ति समितिको संयोजक समेेेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित