पचालझरनामा लागु पदार्थ विरुद्ध किश्वरीहरुलाई अभिमुखिकरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको सिकुमा लागु पदार्थ,दुव्र्यसनि तथा वालविवाहका साथै प्रजनन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

किश्वरकिश्वरी, एकल महिला र जेष्ठ नागरिक संग उपाध्याक्ष कार्यक्रम अन्तरगत वडा न. १को सिकुबाट अभियान शुरु गरिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवाल, उपाध्याक्ष तारा न्यौपाने, वडा अध्यक्ष रत्नलाल न्यौपानेको उपस्थितिमा भएको कार्यक्रममा २० जना महिलाहरुको सहभागिता रहेको बताइएको छ ।

पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले महिलाहरुले समामा रहेको विकृति विसंगतिका विरुद्ध अग्रसर भएर लाग्नु पर्ने बताउदै आ आफ्ना वालवालिकालाई लागु पदार्थ, दुव्र्यसनि विरुद्ध सजग गराउनु अनुरोध गर्नु भएको छ ।

त्यसै गरी कार्याक्रमका प्रमुख अतिथि समेत रहेका गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले गाउँ पालिकाका किश्वरी, एकल महिला र सुनौलो हजार दिनका आमाहरुलाई विकृति विसंगितका साथै समाजमा आइपर्ने हरेक खालका विकृतिका विरुद्ध सचेत भएर लाग्न अनुरोध समेत गर्नु भएको छ ।

कार्यक्रममा किश्वरी, एकल महिला र सुनौलो हजार दिनका आमाहरुको सहभागिता रहेको बताइएको छ ।

 

 

 

 

 

@# फोटा विस्नु न्यौपानेको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित