समीर आचार्यको ‘असार लाग्दो जेठ’ले पायो पपुलर अवार्ड (भिडियो सहीत)

7
SHARES
15
VIEWS

काठमाडौ,जेष्ठ । दोलखा जिल्ला, तामाकोसी गाउँपालिका मालु ४ मा लालबहादुर आचार्य र नन्द माया आचार्यको कोखबाट गायक समीर आचार्यको जन्म भएको हो। सानै उमेर देखि नाच्न अनि गाउन पोख्त समीर उनी बाध्यबाधन बजाउन समेत पोख्त छन । औपचारीक रुपमा उनले २०७४ सालबाट सांगीतिक क्षेत्रमा पाईला चालेका हुन । आफ्नै कहानीमा तयार भएको गित ‘यसपालीको दशै तिहारमा घर आउदै छु’ भन्ने बोलको बाट उनले औपचारीक गायन यात्रा सुरु गरेका हुन । उनले गित गाउनाको साथसाथै ३ वटा अभिनय समेत गरीसकेका छन ।

उनी संलग्न गितहरुमा: कुखुरे बैँश, माछी तालैमा, कोल्फु रोधी घरमा, पिरतिको कसम, असार लग्दो जेठ, यसलालिको दशैमा के ल्याईदिउ कोसेली, म्याकुरी लगायत गितहरु छन। ज्योती फिल्मस अवार्ड 2020 मा उनको गित “असार लाग्दो जेठ” ले बर्षकै पपुलर गितको अवार्ड समेत हात पार्न सफल भएको छ। छोटो समयमा उबले आफ्नै प्रस्तुतीमा ७ वटा गित बजारमा लिएर आईसकेका छन । उनको पछिल्लो समय बजार्स्मा आएको गित हो “माछी खोलीमा” । जुन गित अहिले सबैको रोजाईमा पर्न सफल भएको छ ।

माछी खोलिमा:

उनको छिटै सुर्खेती झ्याउरे गित पनी आउने क्रममा रहेको हामीलाई बताए । अहिले बजारमा चर्चामा रहेको “माछी खोलीमा” गितमा उनलाइ गायिका सुनिता गिरिले उनलाई साथ दियकि छिन भने बनकी चरी गित बाट चर्चामा आएका अर्जुन सापकोटाको लयमा यो गित तयार भएको हो । यस गितको म्युजिक भिडियोमा करिष्मा ढकाल र शिव खड्काको जिवन्त अभिनय देख्न सकिन्छ ।

असार लाग्दो जेठ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित