अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना

7
SHARES
15
VIEWS

अर्घाखांचि,जेष्ठ ।कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु १ च ३५३५ नम्बरको एम्बुलेन्स खाँचिकोटको डिहिडाँडामा दुर्घटनामा परेको हो ।

उक्त उम्बुलेन्स सन्धिखर्क नगरपालिका वार्ड नम्वर ७ चन्द्रप्रभा माविको क्वारेन्टिनबाट संक्रमित लिएर सन्धिखर्क आउँदै गरेको बताइएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सामान्य उपचारपछि संक्रमितलाई सन्धिखर्कमा रहेको आइसोलेसन कक्षमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित