बिगतमा चुनौती मोल्दै सहकारी अघि बढेको र आगामी दिनमा झन सशक्त बनाउदै २ हजार बढिलाइ रोजगारी दिनु पर्छ-संस्थापक अध्यक्ष बराल

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लिका संस्थापक अध्यक्ष तथा रास्कोट नगरपालिका पुर्ब प्रमुख काशीचन्द्र बरालले स्थापनाकालमा हरेक चुनौतीका बाबजुद अघि बढ्न सक्षम नेतृत्व र सहि कार्योजनाले मात्र संभब भएको बताउनु भएको छ ।संस्थाको १३ औं वार्षिक साधारणसभा तथा पांचौ अधिबेशनका प्रमुख अतिथि तथा संरक्षक समेत बरालले जन्मदै निमोठ्न खोजिएको भएपनी जिल्लाको बिकेन्द्रीत पुंजी संकलन गरेर एकीकृत बनाउदै विभिन्न चुनौती सामना गर्दै १३ वर्ष पूरा गर्न सक्षम रहेको दाबी गर्नु भएको छ ।बिगतका वर्षहरु भ्रम र चुनौती सामना गर्ने वर्षका रुपमा अघि बढ्ने बताउदै यो वर्ष सबै स्थानीय तह तथा प्रदेश सरकारहरु संगको सहकार्य गरेर सदस्यको हितमा काम र योजना अगाडि बढाउदै हरेक नागरिकहरुलाई बचतमा सहभागी गराउने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित