कालीकोटमा वलिको पक्षमा गरिएको प्रदर्शन अनेरास्ववियुको होइन —संयोजक शाही

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लामा अनेरास्ववियु कालीकोटले आयोजना गरेको भनिएको प्रधानमन्त्रि केपि वलि पक्षको प्रदर्शन अनेरास्ववियुको आयोजनामा नभएको जिल्ला संयोजक मनसिंह शाहीले स्पष्ट पारेका छन ।

प्रधानमन्त्रिको पक्ष वा विपक्षमा कुनै पनि कार्यक्रम नगर्ने केन्द्रिय समतिको निदिर्शेन अनुसार कालीकोटमा कार्यक्रम नभएको बताउदै २/४ जना  अन्धभक्त भएको ठोकुवा गर्दै गरिएको पर्दशन नभएको बताएकाछन ।

उनले सो प्रदर्शन भनिएको कार्यक्रम आधिकारिक नभई अन्तिम छटपटाहट भएकाले सम्पूर्ण विद्यार्थिलाई धैर्य र नआत्तिन अनुरोध समेत गरेका छन ।

प्रदर्शनले समाजिक संजालमा अधिकांसले विरोध र समर्थन गर्नु परेमा संस्थागत रुपमा गर्नु पर्ने केही समर्थक बटुलेर गरिएको प्रदर्शन एक पक्षको मात्र भएकाले यस्ता कार्यक्रम गर्दा ध्यान दिनु पर्ने सुझाव दिएका छन भने केहीले पार्टी एकतामा भन्दा पनि फुटाउनमा टेवा मिल्ने समेत बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित