मन्त्रि रावत द्वारा शैक्षिक भवन उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । तिला कर्नाली बहुमुखि क्याम्पसको ६ कोठे भवनको उद्घाटन गरिएको छ। कर्नाली प्रदेश सरकारका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रि दुर्ग बहादुर रावतले उक्त भवनको उद्घाटन गरेका हुन ।

कर्नाली प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको सो भवन निर्माण पछि क्याम्पसलाई हस्तान्तरण गरिएको स्ववियू सभापति हिक्मत सिंहले जानकारी दिएका छन। आज एक कार्यक्रमका बिच मन्त्रि रावतले उद्घाटन गरेका हुन ।

तिला कर्नाली बहुमुखि क्याम्पसका प्रमुख रुद्र प्रसाद सापकोटाका अनुसार क्याम्पसको भवन उद्घाटन संगै मन्त्रि रावतलाई स्वागत तथा सम्मान समेत गरेको बताएका छन ।

तिला कर्नाली बहुमुखि क्याम्पस कालीकोटको पहिलो क्याम्पस हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित