नेकपाले लिएको उत्पादनको कार्य राष्ट्रिय अभियान हो : रणविर

7
SHARES
15
VIEWS

कालीकोट । नेकपाका स्थायि समिति सदस्य भरत वम “रणविर”ले नेकपाले उत्पादन र आत्मनिर्भरताको अभियान एउटा पार्टीको मात्र नभइ समग्र जनता र राष्ट्रिय अभियान भएको बताएका छन । शहिद सप्ताहको पहिलो दिन नेकपा कालीकोटले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । स्थायि समिति सदस्य रणविरले यो अवस्था ल्याउन हाम्रो संघर्षको उपज भएको बताएका छन् । नेता रणविरले यो व्यवस्था प्रति माओवादी भित्र व्यापक असन्तुष्टि संकेत गर्दै अब एकिकृत विचार, निति र नेतृत्व जरुरी रहेको दावि गरेका छन्। जुन बेला जनयुद्दका समयमा गरिएका लक्ष्य उद्देश्य पुरा नभएका कारण असन्तुष्टि बढेका बताएका छन ।
रास्कोट क्षेत्र विगतमा उत्पादन भएको चामल मुगु , जुम्ला लगाएतका जिल्लामा जाने गरेको स्मरण गर्दै अहिले परनिर्भर भएको प्रति गम्भिर भएको बताएका छन । अब सबैले एक पटक स्थानिय उत्पादनमा वृद्धिमा जोड दिएका छन । कृषिमा नयाँ क्रान्ति ल्याउन नेतृत्व विप्लव भएको दावि गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित