कोभिड १९, जनप्रतिनिधि र राज्यको ढुकुटी विचको लेनदेन मात्र हो — पदम विक

7
SHARES
15
VIEWS

सरकारी लकडाउन सरकारका प्रतिनिधिहरुले राज्यको ढुकुटी मिलेर खाउन भन्ने कुरा सावित भएको छ । अहिलेको कोभिड १९ले स्थानिय सरकारका जनप्रतिनिधिहरु विच आर्थिक लेनदेन बाहेक अरु केही भएको छैन ।  नेपालको भरखरै मात्र समाचार सार्वजनिक भएका छन । चियानास्ता मा मात्र ३२ महिनामा ४५ अर्व रुपैया खर्च गरेको मल रेल मा भ्रष्टचार गरेका विगत का केही वर्ष र महिनामा वालुवाटार काण्ड,चन्द्रागिरी काण्ड, अपर कर्णाली अरुण तेस्रो काण्ड ,सञ्चार मन्त्री गोकुल वास्कोटा को ७० करोडको काण्ड ,उर्जा मन्त्री वर्षमान पुन को मधयराति को १० करोडको घुस काण्ड ,फाष्टट्रयाक, कोरना को लकडाउन को पनि राज्यको खरवौ भ्रष्टचार कालोवजारी ,महंगी वढेर गएको देखिन्छ ।

लगायतका सयौ काण्ड को दलदलमा फसेको संघ सरकार मस्ती विलासी सरकार वनेको देखिन्छ जनताको राष्ट्रको सेवा सरकार नभएर प्रधामन्त्री ,मन्त्री सत्ताको नेतृत्व गर्ने पार्टीको पेवा र सेवा मा केन्द्रीत छ र राज्य ढुकुटी रित्याउने जनता को जीवन स्तर झन दहनिय वन्दै गएको छ ।रोग ,भोक सोकले सताएको रोगमा स्वाथ्यउपचार ,भोग मा खाधन्न नुन तेल दाल छैन ,वाढी पहिरो मा उद्वार तथा राहात छैन ,जनताको आयश्रोत ० जिरो मा झरेको छ उधोग कलकारखाना ठप्प छन ।

शिक्षा भिक्षा मा सावित भएको विदेशी ले सिमा अतिक्रमण हस्तक्षेप वढाएको छ ।कम्युनिष्ट नामको सरकार विकास सवृद्व नेपाल वनाउने भन्दा पनि विलासी मोजमस्ती को सरकारमा केन्द्रीत सरकार जलपान वा पेएपदार्थ मस्ती मा छन जनता ले सरकारका मान्छेलाई ,राम,दाम,खाम वाम पुजा गरेका छन ,तर जनता ले अर्वौ करडौ वजेटमा भारी वोकेर घैटी वेल्चा चलाएर ज्यालामुजदुरी गरेर चामल नुनतेल दाल समेत खाने सम्मको गुजरा चलाउन पाएका छैनन।

के यो नेपाल र नेपालीको निम्ति केही गर्छ कि गर्दैन यो त कोयती सैलीको सरकार जनताको रगत पसिना आशु दुखमा मोजमस्ती चलाउने मजा लिने सरकार राजामहाराज भन्दा १०औ गुणाको निर्दय पापी सरकार भएको जनता लाई भान भएको छ । जनतालाई कम्युनिष्ट सरकारको प्रत्याभुती भन्दा राणा शासनको अनुभूति छ ।भने सरकार का सम्वैधानिक निकाय पनि बेकाम वेखवर भैसके संवैधानिक निकाय घुसीया भएका समाचार सार्वजनिक भएका छन हजारको लाई समाते को छ भने अरव करडौको भ्रष्टचारी कमिशन खोरलाई हेरेको छैन । जसले गर्दा सरकार स्वछेचारी राष्टघाति ,जनविरोधी निरंकुश वनेको छ ।
प्रदेश सरकार र स्थानिय सरकार कमिशन भ्रष्टचार मा डुवेको छ जनता मा भ्रष्चार,कमिशन को घुसआतंको शासन चलेको छ जनतामा हैरान पारेको छ ।वजेट रकमान्तर गर्ने विकासी योजना आवश्यत्ता भन्दा पुजी सोहर्ने कमिसनको माध्यम तिर वढी केन्द्रत देखीन्छ ।योजना कागजमा गोप्य फर्चोट गरिन्छ ।कैयौ योजना गोप्य भुक्तान भएका र प्रतिनिधी केन्द्रीत भागवन्डा योजना छन कमिसन लाईन वनईएका छन यस ले के संकेत गर्दछ भने दलाल भ्रष्ट्चारी,कमिशनखोरी प्रतिनिधिहरुको हाराजित प्रतिस्पर्धाले जनतालाई हैरान मात्र होईन सास्ती दिएका छन ।


  कोयती सैलीको सरकार जनताको रगत पसिना आशु दुखमा मोजमस्ती चलाउने मजा लिने सरकार राजामहाराज भन्दा १०औ गुणाको निर्दय पापी सरकार भएको जनता लाई भान भएको छ । जनतालाई कम्युनिष्ट सरकारको प्रत्याभुती भन्दा राणा शासनको अनुभूति छ ।भने सरकार का सम्वैधानिक निकाय पनि बेकाम वेखवर भैसके संवैधानिक निकाय घुसीया भएका समाचार सार्वजनिक भएका छन हजारको लाई समाते को छ भने अरव करडौको भ्रष्टचारी कमिशन खोरलाई हेरेको छैन । जसले गर्दा सरकार स्वछेचारी राष्टघाति ,जनविरोधी निरंकुश वनेको छ ।


भ्रष्ट्रचारीकमिशन खोर घुसियहरुको गाउघरमा शासन चलेको छ । सरकार प्रतिनिधि को जिवनमा घढघडेरी उधोग कारखाना ,वैक व्यलेन्समा सम्वृद्वी ल्याको छ ।अकुत सम्पती को थुप्रो छ ।कोरना त झन दुहुनु गाई भएको छ ।राज्यको ढुकुटी रितिने गरि भ्रष्टचार गर्ने ,कालोवजारी व्यापार वाट कमिशन खाने वाटो खुलेको छ गाडी भाडा मा ५०० मा जनताले ४००० तिर्नु पर्दछ ४०० को ,१ पाकेट तेलको मूल्य २०० र ३० के जि चामल चामलको वोरा १००० पाईने अहिले ३००० मा जनताले खानु परेको छ ।एेले जनता को जीवन स्तर कहाली लाग्दो दहनिय नाजुक अवस्था छ।
अहिलेको दलाल ससदिय राज्य व्यावस्थामा जनता आजित भैसक्यो भने दलाल भ्रष्टचारी डकारा मार्री रा छन भने गाउघरमा भ्रष्चारी कमिशनखोरी को विगविगी ले जनताको ढाडनै भाचिसक्यो ।जनताले भारी वोकेर घैटी वेल्चा वाउसा चलाएर जिवन गुजरा चलाउने ठाउँ छैन ।जनता कम्युनिष्ट सरकारको, संघियलोकतान्त्रिक गणतन्त्रतन्त्रात्मक,व्यावस्थाको आवरणमा लुटीएको छ ।

शोषित छ ठगिएको छ ।भने जनता को गुनासो गर्ने राज्यका विरुद्व आक्रोस पोख्ने ठाउसमेत छैन ।युवा जति वेरोजगार भएर मधिरा सेवन गर्दै समाज विकृत छाडा भै सक्यो ।
अब जनताको एक मत्रा विकल्प एकीकृत जनक्रान्ति द्वारा वैज्ञानिक समाजवाद विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वाट संभव वाहेक अर्को विकल्प छैन लकडावन खुल्ने वितिकै सयौ हजारौ युवा प्रतिदिन दलाल व्यावस्थाका विरुद्व उत्रिने संभावना वढेर गएको छ जनता सडक मा छ ।

दलाल संसदिय प्रतिकृयावादी राज्य व्यावस्था को विकल्प वैज्ञानिक समाजवाद व्यावस्था नै अवको उतम वन्न गएको छ ।
सत्तासिन नेकपा को समाजवाद भनेको दलाल संसदिय पुजिवादी समाजवाद हो । संसदिय समाजवाद ले राष्ट्रघात गर्दछ दलाल तन्त्रलाई वढवा दिन्छ जनततन्त्रलाई अस्वीकार गर्दछ ।


कोरोनाका बेला काले काले मिलेर खांँउ भाले भन्ने बाहेक अरु केही छैन । अहिलेका सरकारले सिन्को भांचि दुइ गरेको छैन अहिले हेर्ने हो भने स्थानिय सरकारका जनप्रतिनिधिहरुले घरको तला थप्ने काम गरेका छन । अवको केही समय यस्तै हो भने देश कंगाल हुन्छ ।


राष्ट्रिय अर्थतन्त्रलाई धोस्त पार्छ । पिधिको शासन अस्वीकार गर्दछ विकृत भ्रष्ट शासन पक्षपोषण गर्दछ ।सिपश्रम र वौद्विकता लाई घृणा गर्दछ।वर्ग को पुर्नर उत्थान वर्ग विभाजित गर्दछ।विभेद असमानता खडा गर्दछ ।उत्पादनका साधन निजिकरण र उत्पादित वस्तु असमान पक्षपात विभेदपुण वितरण गर्दछ ।

हत्या हिंसाको चाङ सृजना गर्दछ ।युद्व दन्द्व निम्त्याउ छ।जनता मा शोषण उत्पीडन निम्त्याउद छ । राज्यलाई र देशलाई कंगाल वनाउने जनतालाई उत्पीडित र गरिबी वनाउने जनता वाट भोट माग्ने ,सिन्दुर माला , पदपैसा मनोरञ्जन लिने देश वेच्ने जनता ठग्ने लुटने रगत चुस्ने केपि र प्रचण्डको झुट समाजवाद हो । जनता दलाल संसदिय समाजवाद वाट आजित भैसक्यो । एकीकृत जनक्रान्तिद्वारा स्थापित गर्ने वैज्ञानिक समाजवाद राजनिति सेवामुलक स्थापित गर्ने देश र जनताको सेवामा केन्द्रित गर्ने।

# लेखक विप्लव नेतृत्वको नेकपाका राष्टिय दलित मुक्ति मोर्चाका भेरी कर्नालि संयोजक हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित