मुख्यमन्त्रि शाहीको उपस्थितिमा नेकपा कालीकोटको बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोटको पूर्ण बैठक जिल्ला समन्वय समितिको हलमा शुरु भएको छ ।

नेकपा विभाजन पछि आन्दोलनरत प्रचण्ड नेपाल पक्षको पछिल्लो समयमा सांगाठानिक तथा आन्दोलनको समिक्षा र आगामी कार्ययोजना तय गर्नका लागि बैठक शुरु भएको बताइएको छ ।

उक्त जिल्ला कमिटि कालीकोटको बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा कालीकोट जिल्लाका इन्चार्जका साथै कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही,कर्नालि प्रदेशका सांसद कुर्मराज शाही लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित