युवती चाहिएमा सम्पर्क गर्नुहोस् [ फोन नम्बरसहित ]

7
SHARES
15
VIEWS

काठमाडौं । अहिलेको अत्यन्तै व्यस्त समयका कारण मानिसहरूलाई आफ्नो बिहेको लागि पनि बर वा बधु खोज्नलाई फुर्सद हुँदैन । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै नेपालमा पछिल्लो समय बिहेलाई पत्रपत्रिका वा अनलाइनमा विज्ञापन दिने गरिएको छ ।

आजको कान्तिपुर दैनिकमा दुईवटा त्यस्तै विज्ञापनहरू प्रकाशित भएका छन् । पहिलो विज्ञापन अनुसार ४२ वर्षीया डिभोर्स बधु अर्थात महिलाको लागि योग्य बर अर्थात बेहुला चाहिएको विज्ञापन आएको छ । यो सम्बन्ध कायम गर्न इच्छुकहरुले सम्पर्क नम्बर ९८२१८४३२८०34रहेको छ ।

अर्को विज्ञापनमा एमबीए अध्ययन गरेको बरलाई शाक्य, बज्राचार्य बधु चाहियो भनेर विज्ञापन राखिएको छ । यसका लागि सम्पर्क गर्नुपर्ने नम्बर ९८६५३८५६७६09 रहेको छ । यदी तपाईं पनि इच्छुक हुनुहुन्छ भने यी नम्बरहरुमा सम्पर्क गरेर आफ्नो कुरा अगाडि बढाउनु सक्नु हुन्छ ।

साभार kantipurnp.com

Kantipur Np

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित