अम्मराजको होइजाउ राजारानी बजारमा आउदै

7
SHARES
15
VIEWS

कालीकोट । दुउडा पारखी अम्मराज न्यौपानेको गितिएल्बम होइजाउ राजारानी बजारमा आउने भएको छ ।

न्यौपानेको यो आठौ गितिएल्बम हो । यस अघि विभिन्न माया प्रेम र चेतनामुलक गित गाएका न्यौपानेले यो आठौ गित बजारमा ल्याउन लागेका हुन ।

उक्त देउडा ठाडिभाकाको गिती एल्बममा शब्द अम्मराज न्यौपानेको रहेको छ भने स्वर पाण्डब बिष्ट ,महेन्द्र शाही रास्कोटी र पबित्रा भण्डारीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित