एकै पटक छ वटी महिलालाई गर्भवती बनाए पछि

7
SHARES
15
VIEWS

नाइजेरिया । नाइजेरियाली एक जना सेलिब्रिटीको विवाह समारोहमा ६ जना गर्भवती महिलाहरूलाई सार्वजनिक गर्दै पेटमा आफ्नो सन्तान रहेको दावी गरेका छन् ।

माइक एजे न्वाली न्वोगु नाम गरेका ती पुरुषले चम्किलो पिंक कलरको गाउन लगाएका ६ जना महिलाहरूसँग सामूहिक तस्बिर समेत खिचेका छन् । उनले उक्त तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरे । अभिनेता विलियम्स उचेम्बाको विवाह समारोहमा शनिबार उनले यस्तो खुलासा गरेका हुन् ।

नाइटक्लबका मालिक समेत रहेका ती पुरुषले आफ्नो नामको अगाडि आफैँ सुन्दर उपनाम दिने गरेका छन् । उनी आफूलाई प्रिटी माइक भनी चिनाउँछन् ।

उनले ती ६ महिलाको गर्भ आफ्नै कारण भएको र उनीहरुले जन्माउँदै गरेका सन्तान आफ्नै भएको दावी गरिरहँदा विवाह समारोहका अतिथिहरू चकित परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित