मैले जातिय विभेद गरेकै छैन-अशोक शाही

7
SHARES
15
VIEWS

कालीकोट । सामाजिक अभियान्ता विर विरुवाले दिएको जातिय विभेदको मुद्धा व्यक्ति रिसिइविका कारण भएको अशोक शाहीले बताएका छन । उनले जिल्ला अदालत कालीकोटमा जाहेरी मुद्धा केवल व्यक्तिगत विवाद भएको तर कुनै पनि जातिय विभेद नभएको बताएका छन ।

शाहीले जातिय विभेदका बारेमा आएको समाचारको खण्डन गर्दै आफुले साझा आवाज मिडियामा काम गरेको तर पारिश्रमिक नपाएको बताएका छन । रास्कोट न.पा.५ निवासि विर तिरुवाले आफु माथि जातिय विभेद भएको भन्दै रास्कोट १ निवासि अशोक शाही र उनको श्रीमति विरुद्ध जिल्ला अदालत कालीकोटमा जातिय विभेद विरुद्ध उजुरी दिएका थिए ।
अशोक शाहीले यस्तो बताए । शाहीले आफुले काम गरेको पारिश्रमिक समेत नपाएको सोही बारेमा कुरा गर्दा विवाद भएको समेत बताए ।

अशाेक शाहीले यस्ताे बताएका छन ।

म बिगत लामाे समय मुम्बईमा बसे म मुम्बईमा राेजगारि गर्दै आयकाे थिय । र मैले मुम्बईमा विभिन्न मिडियामा आबद्द भएर काम गर्दै आयकाे थिय। मैले गितहरु ,जस्तै अडियो ,भिडियो बनाउने काम पनि गर्थें । मेराे काम देखेर मलाई दिनकाे १० पटक फाेन गरि विभिन्न प्रकारका प्रलोभन देखाउदै बाेलाउनु भाे विरतिरुवाले १ हप्ता भन्दा बडि दिन सम्म म्यासेन्जरमा फाेन गरि तपाईं आउनु हाेस मात्रै भनेर भन्नू भाे भय ठिक आफ्नाे देश र आफ्नो ठाउँ आफ्नाै हुन्छ भन्ने साेच लिएर मैले ३५ हजारकाे राेजगारि छाडेर आए।

नेपाल आईसके पछि उहाकै मिडियामा आबद्ध भएर काम गरे आउनु भन्दा पहिले नै मैले मेराे आफ्नाेै अनलाइन छ भनेकै थिय र उनलाई पनि थाहा थियाे। हुन्छ मिलेर काम गउला भन्नू भाे मलाई नियुक्ति पत्र दिन्छु दिन्छु भन्दै महिना बित्याे तेसै क्रममा म बाट भिडियो ईडिट पनि सिक्नु भाे माईक समाउन समेत सिकाय स्थानिय निकायमा मैले १० लाखकाे सम्झौता पनि गरे सम्झौता गरेकाे केही दिन पछि बाहुन, ठकुरि यस्ता उस्ता भन्दै अनेक शब्दहरुकाे प्रयाेग गर्दै मलाई हाेच्याउने काम गर्नु भाे यी सबै निजकाे यस्तै व्यावार देख्दा म मान्म बाट जिते नपुग्दै मलाई फेसबुक र नम्बर लगायत सम्पर्क माध्याम बाट बल्क गर्नु म सुर्खेत आयकाे १ हप्ता पछि नयाँ नम्बर बाट फाेन गरि भिडियो कसरी बनाउने भनेर साेध्नु मैले बताईदिय मैले १५ हजार मागेकाे थिय । 

१० हजार मात्रै दिय ५ हजार सुर्खेत पुगे पछि दिन्छु भनेकाे थियाे भिडियो कसरी बनाउने भनेर साेध्ने क्रममा मैले ५ हजार पठाउन आग्रह पनि गरे पर्ति उत्तरमा मैले तँला किन दिने के काे दिने भन्दै फाेन काटि दिय तेस पछि मलाई दसख लाग्दा मैले बनाय का सामाग्रीहरुकाे उचित मूल्य दिनु हुन्न भने हटाउनु हाेस भनी आग्रह मात्रै गरे तेस पछि अशाेक गिराेह भन्दै मेराे चरित्र हत्या हुने खालकाे पाेस्ट सामाजिक संजालमा गरे ।

क्षमता बृद्धि विबेक नभयका छक्का हिजडा ,नामर्द यस्ता नामर्दले अन्न नखायर गु खाँदा पनि हुन्छ भन्ने अभिव्यक्तहरु आई सके पछि मैले केही नभनि केही नलेखि मैले का जि अ मा मुद्दा हाले। उनले मुद्दाको पर्ति वादि मुदा खारेजिकाे माग गर्दै पर्ति उत्तर दिएकाे १ हप्ता पछि मलाई नया नम्बर बाट फाेन गरि पानिकाे सात तला भित्र गयक पनि नछाड्ने भन्दै बुधबार ६/९/२०७९ राति फाेन गरि धम्की दिनु भाे मैले जस्ताकाे तस्ताे अपलाेड गर र बन्द पनि गरे फेरि६/९/२०७९ बिहीबार बिहान भरि ८ बजेकाे आस पास दलित सुदायमाथि आँच आउने खालका अप शब्दहरुकाे प्रयाेग गर्दै आफुलाई गालि दियाे भन्देै फेरि फेसबुकमा पाेस्ट गरे के मैले पारिश्रमिक मागन गलत थियाे। मलाई अन्याय हुदा न्याय माग्न गलत थियाे। जातिय हतियार प्रयाेग गरि मुदा पेचिलाे बनाउन खाेजियकाे पक्कै देखिन्छ ।

मैले पारिश्रमिक अथवा श्रमकाे मूल्य मागेकाे मैले समाज पर्ति आँच आउने र सामाजिक खलल हुने खालका कुनै शब्दहरु पर्याेग गरेकाे छैन। उल्टै फाेन मार्फत धम्कि त्रस दियकाे अडियाेमा स्पष्ट सुन्न सकिन्छ । यदि मैले यति देस्ता शब्दहरु प्रयाेग गरेकाे भय प्रमाण मलाई देखाईयाेस म कानुन अनुसारकाे सजाय भाेग्न तयार छु

यो पनि पढ्नुहोस ।

सामाजिक अभियान्ता तिरुवाले गरे जातीय विभेद विरुद्ध उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित