पलातामा लक्ष्मण बमले हैकमवादी र तानाशाही शैलीमा स्थानीय सरकार चलाइरहेका छ्न –धर्मसिह धामी

7
SHARES
15
VIEWS

पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण ब बमले हैकमवादी र तानाशाही शैलीमा स्थानीय सरकार चलाइरहेका छ्न।सस्तो लोक प्रीयता कमाउन कुनै पनि विधि प्रक्रियामा नगइ विभिन्न शिर्षक मा आसेपासे कर्मचारी नियुक्ति गरेका छ्न।

निज कर्मचारी थेग्न नसकेर गा.पा अध्यक्ष बम ले साउन १गते बाट हटाउने घोषणा गरेका छ्न ।कर्मचारी को बिरोध बाट बच्न पार्टी को निर्देशनमा भन्दै सामाजिक सन्जाल मा लेखेका छ्न ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा )जस्तो जिम्मेवार दल ले कुनै पनि हालत मा जनता को रोजिरोटि माथी खेलबाड गर्दैन ।

गापा अध्यक्ष बम ले पार्टी को बदनाम गराउने षड्यन्त्र गरे को कुरा प्रष्ट बुझ्न् सकिन्छ।। नौ नौ महिना सम्म कर्मचारी को तलब निकासा नगरेको सामाजिक सुरक्षा भत्ता नबाढेको उदारोयोजना उपभोक्ता समिति लाई रकम निकासा नगरेको जब पलाता मा जनता ले आन्दोलन गर्दा मात्र केही लाई निकासा भयो ।तेर्सो चौमासिक फागुन मा निकासा हुनुप्रने जेष्ठ मा निकासा भयको थियो ।पलाता गा पा ले निर्माण कार्यदल गठन गरेको थियो र सो कार्यदल को नाम मा करोडौं गा पा रुपियाँ भ्रष्टाचार भयको देखियको छ ।

निर्माण कार्यदल का सदस्यहरुले समय मा तोकेको तलब स्केल नपाय पछि कार्यदल का नाम का पोशाक गा पा अध्यक्ष अगाडि जलाए का थिय।करिब ९५%कार्यदल सदस्य हरु ले सो निर्माण कार्यदल छोडेर भारत का गल्ली गल्ली काम खोज्दै घुम्न बिबश छ्न । र गा पा अध्यक्ष ले आफ्नो निजि घर बनाउन सो कार्यदल लाई लगायको थिय र सोही घर बनाइसके पछि गाउँपालिका कार्यलय आफ्नै घर राख्ने काम गरेका थिय र चर्काे भाडा असुल लिने गरेको थिय ।

निर्माण कार्यदल लाई तोकिए को तलब २४८१५ भए नि कसैले ६००० कसैले ९००० मात्र पाएको कसै लाई आफ्नो खाली चेक दियको अझै साटिएको छैन ती पुर्ब कार्यदल का सदस्य हरु भनाइ छ। हाल बहाल वाला कार्यदल का सदस्य अन्य क्षेत्रका कर्मचारी ले समेत तलब नपाएको हामीलाई पार्टी मा जानकारी गराएका छ्न ।

आर्थिक बर्ष नसकिदै गा पा अध्यक्ष र कर्मचारी कार्यलय बन्द गरि धेरै दिन देखि कोहि घर कोहि कार्यलय बन्दा बाहिर बसेको बुझियो को छ ।कर्मचारी सेवाग्राही उपभोक्ता समिति गा पा कार्यलय आउँदा कोहि नदेखी खाली हात घर फर्किने गरेका छ्न । गा पा अध्यक्ष बम ले पार्टी लाई बिगत देखिनै अफ्ट्यारो पार्दै आएका थिए ।

२०७६/०५/०९ गते नेकपा गाउँ कमिटी को सपथ ग्रहण कार्यक्रम मा जिल्ला अध्यक्ष ,सचीव र प्रदेश कमिटी सदस्य हरु अथिती भएको कार्यक्रम बिथोल्न आफू खुसी नियुक्ति गरियका गा पा का कर्मचारी हल मा पसाली उक्त कार्यक्रम बिथोल्न र अथिती हरु को अपमान गर्ने हर्कत गा.पा अध्यक्ष बम ले दृष्टान्त सर्बबितितै छ ।

त्यस पछि वडा वडा मा पार्टी एकता अभियान संचालन पार्टी कमिटी ले गर्दै गर्दा अध्यक्ष बम ले प्रदेश मा पार्टी एकता भयको छैन उक्त कार्यक्रम कोहि पनि नजानु भन्दै पार्टी एकता अभियान लाई बिथोल्न अर्को अभियान संचालन गरेका थिए । यस प्रकार खराब नियत भएका गा पा अध्यक्ष बम ले आफ्ना सम्पुर्ण खराबी लुकाउन हरेक बिसय मा पार्टी र पार्टी नेतुत्त्व को नाम जोड्ने गरेका छ्न । अन्त मा ३७५ ब्यक्ति गा पा अध्यक्ष ले ब्यबस्थापन गर्न सक्छ्न भने पार्टी को सिफारिस मा योग्य १०० जना बेरोजगार युवा लाई रोजगार दिन चुनौती दिन चाहान्छौ होइन भने सस्तो लोक प्रीयता का लागि असली रुप नदेखाउन भन्न चाहान्छौ ।

लेखक नेपाल कम्युनिष्ट पार्टी(नेकपा ) पलाता गा.पा वडा न.७का अध्यक्ष हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित