कालीकोट । दुउडा पारखी अम्मराज न्यौपानेको गितिएल्बम होइजाउ राजारानी बजारमा आउने भएको छ ।
न्यौपानेको यो आठौ गितिएल्बम हो । यस अघि विभिन्न माया प्रेम र चेतनामुलक गित गाएका न्यौपानेले यो आठौ गित बजारमा ल्याउन लागेका हुन ।
उक्त देउडा ठाडिभाकाको गिती एल्बममा शब्द अम्मराज न्यौपानेको रहेको छ भने स्वर पाण्डब बिष्ट ,महेन्द्र शाही रास्कोटी र पबित्रा भण्डारीको रहेको छ ।
Discussion about this post