किन दिए पाण्डे विरुद्ध उजुरी ?

7
SHARES
15
VIEWS

मुम्बइ ।प्रायः विवादमा आइरहने मोडल तथा अभिनेत्री पुनम पाण्डे अर्को समस्यामा परेकी छन् । उनीविरुद्ध गोवा फरवर्ड पार्टीको महिला विभागले मुद्दा दर्ता गराएको छ । उनीमाथि गोवामा अश्लील भिडियो सुट गरेको आरोप लगाइएको छ ।

समाचार एजेन्सीका अनुसार गोवाको कनाकोना पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिमाथि पनि एफआईआर दर्ता गरिएको छ । उक्त व्यक्तिले चपोली ड्याममा अभिनेत्री पुनमको अश्लील भिडियो सुट गरेको आरोप लागउँदै निवेदन दर्ता भएको हो ।

यसअघि पनि गोवामा पुनम विवादमा परेकी थिइन् । हनिमुनको क्रममा दुवैबीच भएको झगडापछि अभिनेत्री पुनमले पति सैम बाम्बेविरुद्ध कुटपिटको आरोप लगाएकी थिइन् । त्यसपछि पुलिसले सैमलाई हिसारतमा लिएको थियो । केही दिनपछि पुनम र सैमबीच सम्झौता भएको थियो ।

$आजको अन्नपूर्ण दैनिकमा खवर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित