हट म्याडमको जागिर चट !

7
SHARES
15
VIEWS

एजेन्सी। सुन्दरी एक मिसले सामाजिक संजालमा का’मुकता फैलाएको आ’रोपमा जागिर गुमाएकी छिन् । प्रशंग हो रुसको । जहाँकी २६ वर्षकी भिक्टोरिया डेमेस्कीना नाम गरेकी शिक्षिकाले कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो ।

नर्सरी स्कुलमा पढाउने उनी अन्य युवतीहरु जस्तै सामाजिक संजालमा सक्रिय भएका कारण कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो ।

स्कुलमा पढ्ने बालबालिकाका अभिभावकले उनका फोटोहरु देखेपछि गरिएको कमेन्टबाट बिद्यालयले दबाबमा आएर उनलाई निकालेको हो । स्कुल प्रसासनले उनलाई ती फोटोहरु डिलिट गर्न पठाएको थियो तर उनले ती फोटोहरु डिलिट गर्न अस्वीकार गरेपछि तत्कालै निकालिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित