नरहरिनाथमा लैंगिक समानताका लागि देउडा प्रतियोगिता

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथमा आइएनफ द्वारा देउडा प्रतियोगिता गरिएको छ । लैङ्गक समनताका लागि देउडा प्रतियोगिता गरिएको हो । नरहरिनाथ गाउँ पालिकाका ९ वटै वडाका ९ समुह र छुटफुट गरेर थप ३ गरी १२ वटा समुहले देउडा देखाएका छ्न । १२ वटा देउडा मध्ये नरहरिनाथ ३ भराताको स्वालम्बन महिला समूह प्रथम भएको बताइएको छ । उक्त देउडा टोलिका सहभागीलाई ३ हजारका दरले पुरुस्कार प्रदान गरिएको सस्थाका परियोजना अधिकृत दल बुढाले बताउनु भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी नरहरिनाथ गाउँ पालिका अध्यन धिर बहादुर बिष्टले नरहरिनाथका महिलाहरुलाइ जनचेतना जगाउन आइएनफ नेपालले चेतना मुलक देउडा प्रस्तुत गरेकोमा धन्यवाद दिनु भएको छ । उक्त कार्यक्रममा नरहरिनाथ गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढाको समेत सहभागिता रहेको थियो । यस अघि आइएनफ नेपाल कुमालगाउ शाखाले किशोरीहरुका लागि सेनिटरीप्याड बनाउने तालिम संचालन गरेको थियो । देउडा प्रतियोगितामा चेतना मुलक गित प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित