गृहमन्त्री श्रेष्ठले पहिलो दिनमै गरे चमत्कार,सुराकिको नाममा गृहमन्त्री र सचीवको खर्च सुबिधा कटौती

7
SHARES
15
VIEWS

काठमाडौ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै नयाँ कामको शुरूवात गरेका छ्न ।पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले  मन्त्री परिषदमा लैजानका लागि दुई वटा प्रस्तावमा हस्ताक्षर गरेका छ्न ।उनले पहिलो सूत्र परिचालन कार्यविधी, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन ) खारेजीको प्रस्ताव अघि बढाउने भएका छ्न।

मन्त्री श्रेष्ठले  अहिले देखिएको अर्थतन्त्रलाई धरासायी र जनतालाइ सास्ती गर्दै आएको मिटरब्याजी पिडितहरुको समस्या समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्ताव अघि सारेका हुन ।गृहमन्त्री श्रेष्ठले पहिलो दिनमै यस कार्यले गृहमन्त्रालयमा सकारात्मक काम हुने संकेत कायम भएको छ ।

यस अघि भौतिक तथा पुर्बाधार मन्त्री रहेका श्रेष्ठले विभिन्न कामको कडा अनुगमन तथा निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित