राहात बितरण र जनप्रतिकिया—रणदिप

7
SHARES
15
VIEWS

देशमा मानव संक्रमित कोरना भाईरस ले नेपाली जनता निकै त्रसित भईरहेका बेला अर्को प्रकृतिक प्रकोपको सामना गर्नु प(यो । यसै सिलसिलामा यही श्रावण १२ गते राती बाट निकै ठूलो बर्षात सुरु भयो करिब ४ दिन  पछी जताततै मानबिय क्षति सहित भौतिक क्षती भएको समाचार सुन्नु प(यो । लाग्थयो अब वर्षा रोकिन्छ तर ठिक त्यही दिन थियो जुनदिन माल्कोट मा बुढापरिवार सबै पुरिएको दर्दनाख समचार सुनिन पुग्यो जस्मा नैनेबुढा मेगे बुढा, कुशाबुढा, बिमला बुढा, चना बुढा राम बुढा चरित्राबुढा र कुमालगाउँ का एकै घरका बालेबुढा र मनिबुढाको मृत्यु को खबर सुनियो त्यसको केही समय नबित्तै रास्कोट वडान १ लहरेला जय ब शाहीको घरपुरिएको र जस ब शाही अस्मिता शाही , नवीन शाही सुमित्रा शाही , कल्पना शाही ब्यपत्ता भएको खबर सेलाउन नपाउदै पचालझरना ३ मा माथिबाट आएको पैरो मा बगेको रुखको ठक्कर बाट धोजबिर कठाएतको मृत्युको खबर सुनियो ।

त्यस्को पछिल्लो दिन शान्नित्रिबेणी मा २ तारादेबी संज्याल र पशुराम संज्याल को ज्यान गएको खबर प्रप्त भयो साथै लालु का पारश भण्डारा को मृत्युको खबर सुनिदा उद्दारका लागि लकडावन को प्रबाहा नगरी क दिलमान क चंचल र म जारकोट झरेउ जारकोट सडक को नाम निसाना नै देखिदैन थियो बगिरहेको पैरो छिचोल्दै भुराबगड लागीयो क.तखतको घरमा बसेर यताउती हेर्दै थियो फुगाड मा बेलिब्रिज र झोलङ्गे पुल बगाएको खबर प्रप्त भयो जनतालाई यताउती आवत जावत गर्न निकै कठिनाई भएको खबर सुन्दा क तखतको घरमा बसेर कामचलाउ पुल हाल्ने र सामाग्रि जम्मा गर्न कमरेडहरुको जिम्मा दिएर फुगाडतिर लाग्यौ फुगाड पुगिसकेपछी पहिलाको संरचना को चिनो नरहने गरि फुगाड ले नोक्सानी गरेको दृख्दा आखाँ बाट आशु नै झरे बिचरा बिष्नु बुडथापा संयोग ले मानबिय क्षति नभएपनी बस्तिनै सखाप पारेको ४  घर पसल जग्गा माछापोखरी केही चिजराखेन बिचरा बिष्नु को त्यो दर्दनाख पीडा लाई मलम लगाउने हामी संग तत्काल उपाए केही थिएन र तर्न नसकि फिर्ता भयो सायद कालिकोट कै ज्ञ नम्वर हो बिष्णु बुडथापा सम्पती क्षति का हिसाब ले अहिले श्रणार्थी हुनुपरेको छ । त्यसपछी मौसम किलियर भयो ।

पुल बनाउने निर्णय गरेको कार्यन्वयन गर्नु पर्छ भनेर क ईन्चाज लाई योजना अनुमोदन गरेउ यो कुरा सुनेपछी ईन्चाज क बिराट आधाघण्टामै फुगाड पुग्नु भयो र हामी सबैलाई काममा जुट्न निर्देशन गर्नु भयो त्यसपछी तुरुन्तै जुटियो र काठ असंभव भएको ले बगाएको बेलिब्रिजको एउटा फट्टा हालेर कामचलाउ पुल भयो सयौ मान्छेहरु लाई आवत जावतमा सहज भयो जनता ले पार्टी लाई फोनबाट म्यासेन्जर बाट र प्रत्यक्ष भेटेर बधाई दिने ओईरो लाग्यो थप उर्जा मिलेर हामी पिडित परिवार संग भेटघाटमा जुटेउ जुट्दै गर्दा ओदानकु नख्खु मा एकै घरका छभाई बहिनी को पहिरो मा पुरिएको खबर प्राप्त भयो फेरि ईन्चार्ज र म घटना स्थल तिर जाने भनेर एउटा उद्दार टिम लिएर पैदल जिते पुगियो फोन सम्पर्क कतै नहुने अबस्था थियो जिते बाट गाडी नपाईए पछी कठिन भयो पैदल पुग्न २ दिन लाग्ने देखियो त्यस्पछी एरिया कमिटी लाई निर्देशन गरियो र घटनास्थलमा पुगि उद्दार मा पार्टीको उपस्थिती रहयो ।

आशा बिष्ट, सबिना बिष्ट, शिव बिष्ट , पुष्पा बिष्ट, रेखा, बिष्ट शान्ती बिष्ट यिनी भाइ बहिनी को घटना भएको कुरा बुझिएपछी जिल्लाको तर्फबाट प्रेसबिज्ञप्ति निकालेर हामी जिल्लाका जोखिम बस्ती अनुगमन गर्न लागियो जाँदै गर्दा नेपाली सेनाले फुगाडको कामचलाउ पुल फालिदीएको खबर सुनियो तरुन्तै फुगाड फर्किएर अर्को पुल हाल्ने काममा जुटेउ हालियो पनि केकती कारण ले पुलफालेको भनेर नेपाली सेनाको त्यो बाटो मा चल्ने कमाण्डरलाईसोद्दा नाम नभनिदिनु होला तर माथिकै निर्देशनहो बिप्लब ले किन पुलमा प्रयोग गर्न दिने फालिदेउ भनेर आयो त्यो भएर हो भनेपछी पहिलाको भन्दा पछी खच्चर हिड्ने पुल हालियो काम गर्ने क्रममा क तखत लाई चोट लाग्यो ।

दाहिने हातका २ ओला काटियो उहाँको उपचार गरि आरामका लागि पठाईयो र त्यो दिन राती सम्म काम गरेर पुल किलिअर बन्यो । त्यसको केहीदिन पछी नाग्म १० जनाको ज्यान जानेगरी एक घर पैरोमा पुरिएको खबर प्राप्त भयो । त्यस्मा ४ जना नाग्मका र ४ जना गेलाकालिकोटका नमगरिक रहेको बिझियो जस्मा गेलाका परेक शाही , रिमा शाही ब, निराजन शाही रअकल शाही हुन चने नाग्मका टेक छाया गजेन्द दमाई र महोनबिर कटुवाल को मृत्यु भयो दर्जनौ जिल्लाभरी घाईते भए भने रुप्साका ४ जना अझै ब्यपत्ता छन ।दर्जनौ घर बिस्थापित छन र सयौ घर उच्च जोखिममानै छन । यी सबै घटना लाई निआल्दा ब्युरो कार्यलयमा रिर्पोट गरियो जिल्ला को क्षमता ले मात्र राहात बितरण गर्न नसकिने रिर्पो राखेपछी ब्युरो ईन्चार्ज रबि ले नआतिनुहो ब्युरो ले सहयोग गर्छ भने पछी मन ढुक्क भयो सरकारी निकाय हरु त्यो बेला सम्म मुखदर्शक नै थिए नत पिडितहरुको घरमा नत घटना स्थलतिर अषाढमसान्तको कमिसन सेटिङमै ब्यस्त थिए ।

केही समए पछी हेलिकप्टर को रमझम चल्यो हेलिकप्टरबाट अनुगमन सुरु हुन थाल्यो भने पिडित जनताको आलोचना पनि सुनियो हेलिकप्टर चर्टर गर्ने पैसा १ जना पिडित लाई दए कति उद्दार उन्थ्यो जस्ता अमलोचना संगै सेल्फि र राहात बाड्ने काम सरकारी गैरसरकारी संस्थाबाट सुरु भयो राहात बितरणको नम्स नै आफन्तजन आस्थावान र पावर वालालाई टार्जेट गरेर राहात बितरण गरियो राहात खरिद जनप्रतिनिधी र जिम्मेवार कर्मचारी नै सेटिङ भए देखिने गरि बाढीपिडित लाई राहात भन्दापनी राहात सामागरि खरिद गर्ने जनप्रतिनिधी र कर्मचारी कहाँ पुग्यो पहिलो राहात । दोस्रो राहात नातागोमा गयो तेस्रो राहात आस्थावान मा पुग्यो चौथो राहात कुखुरा खुवाएर पुलिस मुचुल्का गर्ने र वडाअध्यक्षको सिफारिस गरि सक्ने सम्मा पुग्यो पाचौ राहात बाडीपिडित कहाँ पुग्यो ।

यस्को उदाहरण घर पुरै क्षति भएकाले पनि उशी राहात घरै नभत्किएका नक्कली पिडित लृ पनि उहीँ पाउने स्थिती दृखियो । जनताले त्यो देखेर हामी कहाँ बरु राहात नदिनु तर पार्टी ले वास्तविक पिडत को पहिचान गरिदिए पनि राहात हुन्छ जस्ता गुनासा केन्द्रित हुनथाले केही गाउपालीका लेत कुहिएको मकै समेत राहातका नामा बितरण गरे भने केही ले कुहिएका चामल समेत बाडेर पिडित संग सेल्फि हाने ।

यी सबै बिषय लाई मध्यनजर गर्दै पार्टी ले राहात बिण को नामाम मिलाईएका बिल भर्पाई हरु संकलन गरिरहेको छ । त्यसपछी भेरी कर्णाली ब्युरो ले जम्मा १६७ जना घरक्षती भएका लाई र ४९ जना मृतका लागि १र १ प्याक मसिना चामल बितरण का लागि राहा पठायो र कार्तिक ५ गते बाट एरिया न एक बाट बितरण सुरु भयो जम्मा अहिले सम्म १३८ जना लाई बितरण गरि सकियो भने पुर्बिबेल्ड मा जारी छ ।
जनताको प्रतिकृया
धनहुनेको मनछैन मनहुनेको धन छैन तैपनी यस्तो अप्ठेरोमा यत्रो सहयोग गरि घाउमा मलम लगाई वास्तविक पिडित लाई रहात बितरण गरेको मा बिप्लब पार्टी लाई धन्यवाद छ भनेर आशु बगाउदै पचालझरनाका लाले शाकी ले पार्टी लाई धन्यवाद दिनु भयो त्यस्ती दत्त खड्का जो शानणतीघाटमा साउजी हुनुहुन्छ उहाले पनि पार्टी ले यत्रो रहातको हिम्मत जो गरेको मानिय मन्त्री गाउँ नगरका प्रतिनिधि जितेका पार्टीका लागि निकै ठूलो चुनी दिएको मा यो जनताको पार्टी लाई फरक पार्टीको म भएपनी धन्यवाद भनी दिएको अभिब्क्ती सारी मामर्मिक छ यस्तै जनताको पक्षमा काम गर्दै जनु हाम्रो पुर्णतया साथर सहयोग रहन्छ भन्ने परिबर्तन कामीको सुझाव को अभावनै छैन ।

अन्ततह बाद गृह प्रशासन ले नाङ्गो दमन गरेर जनताबाट अलग गर्ने रणनिती लाई यो राहात बितरणले चोटिलो प्रहार मात्र गरेनकी जनसम्बन्धमा ठूलो मद्दत पु(याएको छ तसर्थ सहयोगी निकाए ब्यक्तित्व जनहरुमा हृदयदेखीआभार ब्यक्त गर्दै सलाम टक्राउछु ।

$$ लेखक विप्लव निकट नेकपाका कालीकोट जिल्ला सेक्रेटरी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित