कालीकोट । देउडा पारखी अम्माराज न्यौपानेको पाचौ देउडा भाका बजारमा आएको छ । कालीकोटको तिलागुफा नगरपालिका ८ निवासी अम्मराज न्यौपानेको होइ जाउ राजारानी भन्ने बोलको गित बजारमा ल्याएका छ्न ।
अम्मराज न्यौपानेको शब्द, पाण्ड बिष्टको लय र पबित्रा भण्डारी र महेन्द्र शाही रास्कोटीको स्वर रहेको छ ।
देउडा सर्जक अम्मराज न्यौपानेले यश अघि चौथो प्रस्तुति बजारमा ल्याइसकेका छ्न ।
Discussion about this post