काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार (पुस १७ गते) दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Discussion about this post