संचार मैत्रि यात्रामा लम्किने भो पचालझरना
पत्रकारका पाइला चम्किने भो पचालझरना
उत्पिडन,भष्टाचारको अन्त गरी
गरिव निमुखाका दिन आएर लम्किने भो पचालझरना
गाउँ घरका कुना कन्दराका सत्य तथ्य खवर ल्याई
मिडियाको पर्दामा आउने भो पचालझरना
एक गाउँ एक पत्रकार उत्पादन गरी
विकासको गति आउने भो पचालझरना
मनिकर बुढा(प्रशिक्षार्थि पत्रकार )
Discussion about this post