सहकारीलाई सुशासन कायम गरौ गरिबी निबारण हुन्छ-प्रदेश रजिस्ट्रार सुबेदी

7
SHARES
15
VIEWS

सुर्खेत ।प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतका रजिस्ट्रार खुम प्रसाद सुबेदीले सहकारीलाई सुशासनमा राख्न सके गरीबी निवारणमा टेवा पुग्ने बताएका छ्न । सहकारी बिभाग काठमाडौको आयोजनामा भएको तीन दिने सहकारी तथा गरीबी निवारण सम्बन्धि ब्यबस्थापन सुचना प्रणाली सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिमको समापनमा बोल्दै रजिस्ट्रार सुबेदीले प्रबिधिलाई आत्मसात गर्दै सुशासनमा ल्याउन सकिने बताउदै कर्नालिका ८ वटा जिलाका २० जना प्रशिक्षक उत्पादन हुनुले सहकारी आन्दोलनलाई थप सहयोग गर्ने बताइएको छ ।सहकारी बिभागका आमोद पुडासैनीले सहजीकरण गरेको तालिम मंसिर २७ देखि २९ सम्म संचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित