नकु गाउँको पहिरो ठाडि भाका बजारमा

7
SHARES
15
VIEWS

कालीकोट । जिलाको महाबै गाउपालिकाको नकुमा गयको पहिरोमा परि मृत्यु भएकाहरुको सम्झानामा गायक महेन्द्र शाहिले ठाडिभाका अडियो गित बजारमा आयको छ ।

महेन्द्र शाही रास्कोटिको स्वरमा रहेको उक्त गीतको लय नवराज सिंह र शब्द केसर सिंहको रहेको छ । उक्त नकु गाउको पहिरोमा परि महाबै गाउँपालिका नकु गाउँका पहिरोले पुर्दा पाँच बालबालिकासहित ६ जनाको मृत्यु भएको थियो ।यस गित सङ्गै महेन्द्र शाही रास्कोटीले तमाम गित गायका छ्न ।

यस हृदय बिदारक घटनाको गितले सबैको मन छोएको छ । कालीकोटमा बाढी पहिरो बाट ४ दर्जन मानिशको मृत्यु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित