अम्मराजको “होइजाउ राजारानी” बजारमा

7
SHARES
15
VIEWS

कालीकोट । देउडा पारखी अम्माराज न्यौपानेको पाचौ देउडा भाका बजारमा आएको छ । कालीकोटको तिलागुफा नगरपालिका ८ निवासी  अम्मराज न्यौपानेको होइ जाउ राजारानी भन्ने बोलको गित बजारमा ल्याएका छ्न ।

अम्मराज न्यौपानेको शब्द, पाण्ड बिष्टको लय र पबित्रा भण्डारी र महेन्द्र शाही रास्कोटीको स्वर रहेको छ ।

देउडा सर्जक अम्मराज न्यौपानेले यश अघि चौथो प्रस्तुति बजारमा ल्याइसकेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित