मुख्यमन्त्री र पचालझरना युबा बिच खेलकुद प्रतियोगिता

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्ध दिवसका अवसरमा पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा कर्नाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र पचालझरना गाउँ पालिकाका खेलाडी विच भलिबल शुरु भएको छ । मुख्यमन्त्री टोलि नेता रहेको टिममा रास्टिय सभाका  संसद जीवन बुढा, प्रदेश संसद कुर्मराज शाही गापा अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने, नेकपाका नेता अग्नि लगाएतको सहभागिता रहेको थियो ।

पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षाको केन्द्र स्थानान्तरणको आयोजित सभालाइ सम्बोधन र गाउँ पालिकाको भवन उद्घाटनका क्रममा भलिबल उद्घाटन गर्ने क्रममा खेलकुद प्रतियोगिता भएको हो । खेलकुदमा पचालझरना गाउँ पालिकाका २० वटा समुहको सहभागिता रहेको छ ।
फागुन २ गते देखि खेल शुरु हुने खेलकुद समितिका अध्यक्ष रत्न बि क ले बताएका छ्न । उनका अनुसार पचालझरना खेलकुदका लागि यस अघि वडा स्तरिय खेलाडी छ्नोट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित