News Portal

  • कालीकोट क्रिकेट संघद्वारा खेलाडी छनोट

    कर्नालीसंचार संवाददाता७ पौष
    २०९ पटक
    ७ पौष

    कालीकोट । कालीकोटमा क्रिकेट संघले खेलाडी छनोट प्रतियोगिता सम्पन्न गरेको छ । पंचदेव माध्यामिक विद्यालयमा प्रधानमन्त्री कप प्रदेश स्तरिय छ्नौट प्रतियोगिता गरेको हो ।

    उक्त खेलको खाँडाचक्र गर प्रमुख कमल बहादुर शाहीले उद्घाटन गरेको थिय । सो खेल शुक्रवार उद्घाटन भइ आज शनिवार सम्पन्न भएको कालीकोट क्रिकेट संघ कालीकोटले जनाएको छ ।

    सो खेल कर्नाली प्रदेश स्तरमा संचालन हुने बताइएको छ। पछिल्लो समयमा कालीकोट जिल्लामा  क्रिकेट प्रति आकषर्ण बढ्दै गएको छ।

    प्रतिकृया दिनुहोस्