Skip

News Portal

  • दोहोरी गायिका इब्सुल सम्मानित

    रुपेन्द्र ऐडी२३ माघ
    १६९ पटक
    २३ माघ

    कालीकोट । पछिल्लो समय दोहोरी गाएनमा एक छत्र राज गरेकी इब्सुल संज्याल सम्मानित भएकी छन।

    राष्ट्रिय युवा सेवा कोषले दोहोरी गायनमा आफ्नो कला प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिन सफल मोडल तथा दोहोरी गाएक इब्सुललाई रु १० हजार नगद सहित सम्मान गरिएको हो। उक्त सम्मान बाट आफ्नो जीवन खुशियाली दिएको बताउँदै दर्शकहरु माझ आफ्नो कला प्रस्तुति जारी राख्ने बताएकी छन ।

    यस अघि पनि  इब्सुलले अर्वाड प्राप्त गरेकि थिईन। कालीकोट घर भएकी संज्याल बाल मोडल हुँदै गायन क्षेत्रमा छोटो समयमा दर्शक सामु चिनिएकी छन।

    प्रतिकृया दिनुहोस्